Ek Patak Ko Sainik Jiwanvariko Sainik By Kamal Thapa

 350.00

In Stock
Highlights:
  • Language : Nepali
  • Publisher : Sangrila Books
  • Author : Kamal Thapa
  • Genre : Memories
  • ISBN13: 9789937734783
Description

कमल थापा वर्तमान नेपाली राजनीतिका वैकल्पिक वैचारिक धारका प्रतिनिधि पात्र हुन् । पञ्चायत कालमा राजनीति सुरु गरेका थापा हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष छन् । नेपाल सरकारको उपप्रधानमन्त्री रहिसकेका थापाले गह, परराष्ट्र, सङ्घीय मामिला तथा स्थानीय विकास, स्वास्थ्य, ऊर्जा, सूचना र सञ्चार लगायत विभिन्न मन्त्रालयको जिम्मेवारी वहन गरिसकेका छन् । सिद्धान्तप्रतिको अविचलित निष्ठा, अनुशासन र कठोर परिश्रम थापाका पहिचान हुन् । आफ्नो जीवनयात्राको आदर्श र प्रेरणादायी व्यक्तित्व बुबा कर्णेल छत्रबहादुर थापासम्बन्धी कमल थापाको यो संस्मरणमा तत्कालीन नेपालको सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशको चित्रण छ | कर्णेल थापाको विश्वयुद्धमा सहभागिता, राणा प्रधानमन्त्री मोहनशमशेर र राजा महेन्द्रसँगको सामीप्य तथा पञ्चायत कालका अनुभवहरू पुस्तकमा समेटिएका छन् । रोचक र मार्मिक पारिवारिक प्रसङ्गहरूले पुस्तकलाई पठनीय बनाएको छ । समग्रमा एक सैनिकको सङ्घर्षपूर्ण आरोह-अवरोहको कथा हो यो पुस्तक ।

Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Ek Patak Ko Sainik Jiwanvariko Sainik By Kamal Thapa”

Your email address will not be published. Required fields are marked *

Scroll To Top
Close
Close
Ek Patak Ko Sainik Jiwanvariko Sainik By Kamal Thapa
Ek Patak Ko Sainik Jiwanvariko Sainik By Kamal Thapa
 350.00 Add to cart