Saya by Subin Bhattarai

 350.00

In Stock
Highlights:
  • Genre: Romance/Love
  • Format: Paperback
  • Publisher: FinePrint
  • Language: Nepali
  • Edition: 1st
  • ISBN13: 9789937887779
  • Pages: 227
Description
समर लभमा केही कुरा थिए, जो साँच्चै अधुरा थिए। अतीतको कोणबाट मात्र एकोहोरो लेखिएकाले केही कौतूहल र जिज्ञासा बाँकी थिए। केही प्रश्न पनि थिए, जसले उत्तर माग्थे। र उत्तरले सिक्वेल । समर लभमा मूकझैं रहेकी सायाले यस उपन्यासमा आफ्नो कथा भन्छिन्, आफ्नै शब्दमा । उनको कथाले झन् धेरै प्रश्न उब्जाउँछन्, जसको उत्तर दिन उपन्यासको कठघरामा अतीत र सुस्मिता उपस्थित हुन्छन्। र पटाक्षेप हुन्छ, प्रेमका विविध रङहरू। मनोविज्ञान, व्यङ्ग्य र भावुकताले भरिएको यो उपन्यासभित्र प्रेम गर्ने हरेकले आफैँलाई पाउनेछन्।
Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Saya by Subin Bhattarai”

Your email address will not be published. Required fields are marked *

Scroll To Top
Close
Close
Saya by Subin Bhattarai
Saya by Subin Bhattarai
 350.00 Add to cart