Summer Love by Subin Bhattarai

 498.00

In Stock
Highlights:
  • Language: Nepali
  • Binding: Paperback
  • Publisher: Fineprint
  • Author: Subin Bhattrai
  • ISBN: 9789937856386
Description
सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भायरमेन्टल साइन्स, कीर्तिपुर । इन्ट्रान्स रिजल्ट हेर्न सीडीययस पुगेको अतीतले नोटिस बोर्डमा एक नम्बरमा देख्छ एउटा नाम— साया । देखेको सायालाई होइन, नामलाई । नामैले छट्पटिएको ऊ जब सायालाई देख्छ पानीपानी हुन्छ, उसको क्याडबरी ओठ, सेक्सी फिगर र बौद्धिकताले । अनि सुरु हुन्छ उनीहरुको दुइवर्षे कलेज रोमान्स । रोमान्स प्रेममा परिणत हुन्छ । तर के उनीहरुको प्रेम सफल हुन्छ ? तन्नेरीले तन्नेरी भाषामा लेखेको तन्नेरीहरुको रमाइलो कथा हो ‘समर लभ’ । यो पढ्दा पटक्कै झिँझो लाग्दैन । यसको भाषा सरल र कसिलो छ । यसमा कुत्कुत्याउने प्रेमदेखि आँसु चुहाउने वियोगसम्मको वर्णन छ र छ मरुन्जेल हँसाउने हास्यरस ।
Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Summer Love by Subin Bhattarai”

Your email address will not be published. Required fields are marked *

Recently Viewed

Scroll To Top
Close
Close
Summer Love by Subin Bhattarai
Summer Love by Subin Bhattarai
 498.00 Add to cart