Ijajatpatra By Sarthak Karki

 295.00

In Stock
Highlights:
  • Language : Nepali
  • Publisher : Sangrila Books
  • Author : Sarthak Karki
  • Genre : Novels
  • ISBN13: 9789937775687
Description

सार्थक कार्कीको पहिलो उपन्यास हो, इजाजतपत्र । कविता र अनुवादमार्फत साहित्यमा उदाएका उनी पूर्वीय र पाश्चात्य दर्शन, फ्रायडवादी मनोविज्ञान लगायत मानवशास्त्रको अध्ययनमा रुचि राख्छन् । अर्थशास्त्र र व्यवस्थापनमा स्नातकोत्तर कार्की केन्द्रीय बैङ्कमा कार्यरत छन् । राज्य नागरिकको अभिभावक हो कि साथी ? शासक हो कि सेवक ? यिनै संवेदनशील प्रश्नहरू उठाएको उपन्यास हो, इजाजतपत्र ।

Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Ijajatpatra By Sarthak Karki”

Your email address will not be published. Required fields are marked *

Scroll To Top
Close
Close
Ijajatpatra By Sarthak Karki
Ijajatpatra By Sarthak Karki
 295.00 Add to cart