यो उपन्यास मास्टर मित्रसनको जीवनीमा आधारित छ । आफू स्वयं पूर्व गोर्खा सैनिक रहेका हितानले नेपालमा ज्यादै कमै लेखिने युद्ध साहित्यलाई समृद्ध तुल्याउन ‘लाहुरेको रेलिमाई’ ऐतिहासिक युद्ध उपन्यासले नेपाली साहित्यमा राम्रो छाप छोडेकाे छ। लेखक हितानले ७ वर्ष खोज, अध्ययन र एक दशकभन्दा बढी मास्टर मित्रसेनको जीवनी पढेर यो पुस्तक निकालेका हुन्।
-
Publisher: Fine Print
-
Language: Nepali
-
Cover: Paperback
-
Pages: 251 Pages
-
Genre: Fiction
-
Author: Nayan Raj Pandey
-
ISBN: 9789937746540













Reviews
There are no reviews yet.