Apremaya By Sudha Sharma

 385.00

In Stock
Highlights:
  • Language : Nepali
  • Publisher : Sangrila Books
  • Author : Sudha Sharma
  • Genre : Literature, Essays
Description

अप्रमेयको अर्थ हो- विद्यमान औजारहरूले नाप्न नसकिने। यो पुस्तक लेखिकाका  लेख रचनाहरूको संकलन हो। यो भित्र विविध विषयहरू छन्। पुस्ताहरूबीचको तनाव, राजनीति, रोग-ब्याधदेखि अद्वैत दर्शनका कुरासम्म। देशी विदेशी विभिन्न साहित्यकारका रचनाको उद्धरण पनि प्रसङ्गात बीचबीचमा छन्। आधुनिक समाजमा व्याप्त रोग व्याधि, दु:ख, भौतिक बेथिति र तिनकै सम्बोधनमा केन्द्रित छन् रचनाहरू। यस पुस्तकले विविध प्रकारका, स्वास्थ्य-समस्या, मानसिक, मनोवैज्ञानिक द्वन्द्व, लगायत व्यावहारिक तथा बौद्धिक रूचिको पनि ख्याल गरेको छ। नकारात्मक परिवेशभित्रै आशा र सकारात्मकताको सन्देश दिन खोजेको छ।

Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Apremaya By Sudha Sharma”

Your email address will not be published. Required fields are marked *

Scroll To Top
Close
Close
Apremaya By Sudha Sharma
Apremaya By Sudha Sharma
 385.00 Add to cart