नेपालकी राजकुमारी भृकुटी हरित ताराका नाममा तिब्बतमा प्रख्यात् छिन् । आजभन्दा झन्डै १४ सय वर्षअगाडि एक जना महिलाले नेपाली र तिब्बती समाजमा परिवर्तनका निम्ति निर्वाह गरेको भूमिका आज पनि उत्तिकै स्मरणीय छ । सातौँ शताब्दीमा जन्मिएकी उनी एक देशभक्त, समाजसुधारक र आध्यात्मिक अभियन्ता थिइन् । तिनै अद्वितीय महिलाबारे लेखिएको ऐतिहासिक उपन्यास हो, भृकुटी । जहाँ, इतिहास, जनश्रुति र कथाको सम्मिश्रण छ ।
-
Publisher: Fine Print
-
Language: Nepali
-
Cover: Paperback
-
Pages: 251 Pages
-
Genre: Fiction
-
Author: Nayan Raj Pandey
-
ISBN: 9789937746540













Reviews
There are no reviews yet.