Mailae Dekheko Durbar By Vivek Kumar Shah

 1,295.00

In Stock
Highlights:
  • Language : Nepali
  • Publisher : Sangrila Book
  • Author : Vivek Kumar Shah
  • Genre : Political memories, Non – fiction
  • ISBN13: 9789937734837
Description

‘मैले देखेको दरबार’ राजदरबारमा तीन दशक बिताएका पूर्व सैनिक सचिव रथी विवेक कुमार शाहको संस्मरण हो । पुस्तक राजदरबारभित्रको महत्त्वपूर्ण निकाय प्रमुख सैनिक सचिवालयको जिम्मेवारी सम्हाल्दाताका उहाँले आफ्नो डायरीमा टिपेका भोगाइ र घटनाक्रमहरूको संगालो हो, जसमा उहाँका रोचक संस्मरण र केही महत्त्वपूर्ण घटनाक्रमको विश्लेषण समेत समावेश गरिएको छ । नेपालको राजसंस्था, राजकाज तथा राजदरबारको कार्य प्रक्रियाबारे विस्तृत जानकारी दिने यो पहिलो पुस्तक हो भन्नु अत्युक्ति हुनेछैन । यस क्रममा लेखकले तत्कालीन राजाहरू वीरेन्द्र र ज्ञानेन्द्रसंग काम गर्दाका खास-खास घटनाक्रमलाई राम्रोसंग चित्रण गर्नुभएको छ । यो एक उच्च सैनिक अधिकारीको निजी जीवन-गाथा मात्र होइन, नेपाली राजनीतिका थुप्रै अनुद्घाटित पाटाहरूलाई सार्वजनिक गर्ने महत्त्वपूर्ण दस्तावेज पनि हो । कतिपय दृष्टकोणबाट यस पुस्तकले ‘दरबारबाट देखिएको नेपाल’ को आभास पनि दिनेछ । हाम्रो इतिहासलाई सही र तथ्यपरक ढङ्गले लिपिबद्ध गर्न समेत यसले मदत पुराउने छ ।

Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Mailae Dekheko Durbar By Vivek Kumar Shah”

Your email address will not be published. Required fields are marked *

Scroll To Top
Close
Close
Mailae Dekheko Durbar By Vivek Kumar Shah
Mailae Dekheko Durbar By Vivek Kumar Shah
 1,295.00 Add to cart