Side Hero By Brazesh

 448.00

In Stock
Highlights:
  • Language : Nepali
  • Publisher : Sangrila Books
  • Author : Brazesh
  • Genre : Memories
Description

मेरो दिमागमा कामना पत्रिकामा केही दिनअघि छापिएको एउटा समाचारको शीर्षक थियो, ‘सावधान, ब्रजेश आउँदै छ। केही टेलिफिल्महरूबाट चर्चित भएको, ‘विजय-पराजय’ छायांकन सकिएको र चोट’ सिनेमाका लागि अनुबन्धित भइसकेको कारण कामनाले मलाई अब आउने समयको सम्भावनायुक्त हिरो भनेर एउटा लामो लेख छापेको थियो । त्यसका लागि मलाई हात उठाउन लगाएर एउटा फोटो पनि खिचिएको थियो । मलाई पनि पूर्ण विश्वास थियो। त्यतिबेला, अबको नेपाली सिनेमाको चम्किलो तारा भनेको म नै हुँ। एक पलपछि के हुन्छ भन्ने कुराको ज्ञान नभएको मानिस बेलाबेला कति सजिलै भविष्यवेत्ता बनेर आश्वस्त हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरणस्वरूप म पनि त्यही मानवीय स्वभावको सिकार भएको थिएँ । आफूलाई भोलिको सुपरस्टार मानेर दंगदास परेको थियो भविष्यको एउटा साइड हिरो।   All Editions

Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Side Hero By Brazesh”

Your email address will not be published. Required fields are marked *

Scroll To Top
Close
Close
Side Hero By Brazesh
Side Hero By Brazesh
 448.00 Add to cart