Dhartimathiko Dabi By Binda Pandey

 595.00

In Stock
Highlights:
  • Language : Nepali
  • Publisher : Sangrila Books
  • Author : Binda Pandey
  • Genre : Non fiction
  • ISBN13: 9789937734844
Description

नेपाली राजनीतिमा एउटा विद्रोही आवाज हो विन्दा पाण्डे । पार्टीभित्रको अन्तरसङघर्ष होस् वा सदनका संसदीय क्रियाकलाप, सधै प्रस्ट र सशक्त आवाज बलन्द गर्ने पाण्डेका खास मुद्दा “श्रमिक” र “महिला” हुन् ।  किशोरवयदेखि नै समानता को विशिष्ट उद्देश्यसाथ कम्युनिस्ट आन्दोलनसँग जोडिएकी पाण्डेले यस पुस्तकमा आफ्नो राजनीतिक यात्रासँगै आफूले उठाएका मुद्दाबारे विस्तार गर्नुभएको छ । राजनीतिक यात्रामा जोडिएका तर हामीले नाम नसुनेका, बिर्सिएका, दस्ताबेजमा कतै नसमेटिएका थुप्रै महिलाहरूलाई पनि प्रस्तुत पुस्तकले चिनाएको छ ।  हरेक सामाजिक-राजनीतिक आन्दोलनको अग्रपक्तिमा उभिएका महिलाहरूप्रति उदासीन नेपालका राजनीतिक दलहरूको प्रयोग गर्ने र छोड्ने प्रवृत्ति माथि पाण्डेको यस पुस्तकले कडा प्रश्न तेछरयाएको छ ।  राजनीतिक यात्रासँगै अंश र वंशको अधिकारको लडाइँ एवं त्यसको ऐतिहासिक विकासक्रमको खाका हो यो पुस्तक | नागरिकता, पैतृक सम्पत्ति, महिला हिंसा, महिला सहभागिता, राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमिक आन्दोलन आदि अनेक मुद्दामा सङ्घर्ष र उपलब्धिका घुम्तीहरूको दस्ताबेज पनि हो –

Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Dhartimathiko Dabi By Binda Pandey”

Your email address will not be published. Required fields are marked *

Scroll To Top
Close
Close
Dhartimathiko Dabi By Binda Pandey
Dhartimathiko Dabi By Binda Pandey
 595.00 Add to cart