Nepal – Bhot Biwad By Triratna Manandhar

 548.00

In Stock
Highlights:
  • Language: Nepali
  • Binding: Paperback
  • Publisher: FP
  • Edition: New
  • Genre: History
  • ISBN: 9789937746908
Categories: ,
Description

भोटसँग नेपालको सम्बन्ध इसाको सातौं शताब्दीदेखिको हो । मल्लकालमा त भोटमा नेपाली मुद्रा नै प्रचलनमा थियो । भोटको । व्यापार नेपालीमा निर्भर थियो । विसं १९३९-४१ को नेपाल-भोट विवादपछि भोटका शासकहरू नेपालीहरूका सर्त मान्न मन्जुर भए । तर त्यससँगै परापूर्वकालदेखि एकछत्र रूपमा कायम आफ्नो व्यापार नेपालले सधैंका लागि गुमाउनुपर्यो । आखिर विवादको चुरो के थियो ? नेपालले केकस्ता सर्त राखेको थियो ? यस पुस्तकले यावत् जानकारीहरू मात्र होइन, कूटनीतिक महत्त्व राख्ने थुप्रै कुरा पस्किएको छ ।

Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Nepal – Bhot Biwad By Triratna Manandhar”

Your email address will not be published. Required fields are marked *

Recently Viewed

Scroll To Top
Close
Close
Nepal - Bhot Biwad By Triratna Manandhar
Nepal – Bhot Biwad By Triratna Manandhar
 548.00 Add to cart