Mahaphil By Babu Tripathi

 395.00

In Stock
Highlights:
  • Language:  Nepali
  • Publisher:  Sangrila Books
  • Author:  Babu Tripathi
  • Genre:  Poetry
Categories: , Tags: , , , Brand:
Description

महफिल-२ पुस्तक गजलको पुस्तक मात्र होइन । यसभित्र समावेश २०० गजलहरू गजल मात्र होइनन् | यी १० गजलकारहरू जिम्मेवारीको ठूलो झोला बोकेर गजलको यात्रामा निस्केका यात्रीहरू हुन् । यी गजलकारहरूलाई यकिन छ, हाम्रो गन्तव्य कहाँसम्मको हो । नेपाली गजलले समातेको फराकिलो पिच बाटोमा आरामसाथ यात्रा गरिरहेका १० गजलकारहरूको बयान पनि हो, यो महफिल-२ । सम्भावना हो ।

Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Mahaphil By Babu Tripathi”

Your email address will not be published. Required fields are marked *

Scroll To Top
Close
Close
Mahaphil  By Babu Tripathi
Mahaphil By Babu Tripathi
 395.00 Add to cart