Loponmukh Nepali Shabda Sangraha By Ramprasad Devkota

 775.00

In Stock
Highlights:
  • Language: Nepali
  • Publisher: Sampurna Kitab Kathmandu
  • Author: Ramprasad Devkota
  • Genre: Study Guides
Description

पुस्तकका विशेषता • लेखक, पत्रकार र विद्यार्थीहरूका लागि विशेष उपयोगी । • नेपाली भाषाबाट लोप भइसकेका, लोप हुन लागेका, लोप हुने सम्भावना बढेका शब्दहरू खोज्न सजिलो । • विद्यार्थीहरूलाई हाजिरी जबाफ प्रतियोगिताका लागि सहयोगी । • विभिन्न शीर्षक र उपशीर्षकमा छुट्याइएकाले शब्द प्रयोगमा सहजता । •  शब्दिक शोधकार्यमा सहयोगी । • पुराना शब्द, तिनको अर्थ र उपयोगिता खुट्याउन सजिलो । • नेपाली विषय अध्ययन-अध्यापन गर्ने गराउनेहरूका लागि नजिकको सहयोगी । • विशेषतः लोकगीत, कथा, कविता आदि विविध विधाको रचनामा ठेट नेपाली शब्द प्रयोगमा सघाउने ।

Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Loponmukh Nepali Shabda Sangraha By Ramprasad Devkota”

Your email address will not be published. Required fields are marked *

Scroll To Top
Close
Close
Loponmukh Nepali Shabda Sangraha  By Ramprasad Devkota
Loponmukh Nepali Shabda Sangraha By Ramprasad Devkota
 775.00 Add to cart