Laxmi Nibandhasangraha By Laxmi Prasad Devkota

 598.00

In Stock
Highlights:
  • Language : Nepali
  • Publisher : Fineprint
  • Author : Laxmi Prasad Devkota
  • Genre : Non-Fiction
  • ISBN13 : 9789937790376
Description

लक्ष्मीप्रसाद देवकोटा जति महाकवि हुन्, उति नै निबन्धकार पनि हुन् । उनले नै नेपाली साहित्यमा आधुनिक निबन्धको थालनी गरेका हुन् । रुमानी अभिव्यक्ति, काव्यिक शैली, काल्पनिक उडान, तार्किक विचार र जादुमय वाक्यविधानका कारण उनका निबन्ध विशेष लाग्छन् । त्यसको ज्वलन्त उदाहरण हो, लक्ष्मी निबन्धसङ्ग्रह । प्रकाशन भएको ८० वर्षपछि पनि देवकोटाको लक्ष्मी निबन्धसङ्ग्रहका निबन्ध उत्तिकै सान्दर्भिक छन्, उत्तिकै जीवन्त छन् ।

Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Laxmi Nibandhasangraha By Laxmi Prasad Devkota”

Your email address will not be published. Required fields are marked *

Recently Viewed

Scroll To Top
Close
Close
Laxmi Nibandhasangraha  By Laxmi Prasad Devkota
Laxmi Nibandhasangraha By Laxmi Prasad Devkota
 598.00 Add to cart