विभोर बरालका गजलहरूमा गहिरो भावनात्मक संवेदना प्रष्ट देखिन्छ । उनले साधारण जीवनका क्षण र घटनालाई मार्मिक ढङ्गले बुनेर जीवन, जगत् र आत्मीयताका स्वरहरू उजागर गरेका छन् । सरल तर प्रभावशाली भाषाशैलीले पाठकलाई कहिले मन खोली हाँस्ने खुसीतर्फ त कहिले कल्पनाको भावनात्मक गहिराइमा डुबाउँछ। विभोरका गजलहरूमा सुक्ष्म संवेदनशीलतालाई विशेष स्थान दिइएको छ । गजलको भाषा स्वाभाविक र प्रवाही हुनुकासाथै उड्दै गए छन्द र लयसँग भावको गहिराइ सपनाहरू सुसम्बद्ध हुन पुगेकाछन् । यही संयोजनले उनका गजलहरूलाई व्यक्तिगत अनुभूतिसँगै सार्वभौमिक संवेदनाको धरोहरमा रूपान्तरण गरेको छ।
-
Publisher: Fine Print
-
Language: Nepali
-
Cover: Paperback
-
Pages: 251 Pages
-
Genre: Fiction
-
Author: Nayan Raj Pandey
-
ISBN: 9789937746540












Reviews
There are no reviews yet.