Dolli Bharna By Dr. Chitra Mabo

 495.00

In Stock
Highlights:
  • Author: Dr. Chitra Mabo
  • Genre: Fiction
  • Language: Nepali
  • ISBN13: 9789937775663
Description

डा. चित्र माबोको लेखकीय विशेषता भनेकै सामाजिक, राजनीतिक र सांस्कृतिक मनोविज्ञानलाई प्रयोग गर्दै मानवीय अनुभवहरूलाई सरल रूपले आख्यानमा भन्नु हो । समाजमा सांस्कृतिक जटिलताका कारणहरूले पछि परेका मान्छेहरूको जीवन, नियति लेख्दै तिनको सुखद भविष्यको पक्षलाई सुझबुझका साथ विषय उठान गर्नु उनको खास लेखन हो । जातीय विभेदको बिरोध, लैङ्गिक समानताको वकालत र वर्गीय दृष्टिकोणलाई आफ्नो लेखनमा चित्रण गर्नु उनको वैचारिकी हो । डोलीभर्ना कथाकृतिमार्फत् पूर्वी नेपालको पहाडी क्षेत्रमा बसोबास गर्ने याक्थुङ (लिम्बू) समाजको मुन्धुमी संस्कृति, त्यहाँको सामाजिक अवस्था, सभ्यता, दर्शन र जीवन पद्धतिलाई बुझ्न सकिन्छ । संस्कृति, रहनसहन, मनोविज्ञान र आचरणले निम्त्याएको दुर्दशालाई सम्प्रेषण गरिएको यस कथाकृतिले नेपालको सुदूर पूर्वको पहाडी परिवेशलाई सरल तरिकाले चिनाउन खोजेको छ । नेपाली आख्यानमा नयाँ शैलीको भरपर्दो कृति हो- डोलीभर्न

Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Dolli Bharna By Dr. Chitra Mabo”

Your email address will not be published. Required fields are marked *

Scroll To Top
Close
Close
Dolli Bharna  By Dr. Chitra Mabo
Dolli Bharna By Dr. Chitra Mabo
 495.00 Add to cart