Byujhiyeko Saas By Anusha Humagain

 495.00

In Stock
Highlights:
  • Language : Nepali
  • Publisher :  Red Panda
  • Author : Anusha Humagain
  • Genre : Novels
  • ISBN13 : 9789937967181

 

 

 

 

Description

एउटा रुची पछ्याउँदै नर्स, अर्को रुची पछ्याउँदै उपन्यासकार । यही हो अनुशा हुमागाईंको सजिलो परिचय । झट्ट सुन्दा दुई फरक कर्म सुनिए पनि सारमा एउटै रहेछ- करुणामय कर्म । लेखकले उपन्यासका पात्रहरूलाई यस्तो करुणाभावले उपचार गरेकी छिन् कि आफ्नै बाबाबाट पटक-पटक बलात्कृत भएर विक्षिप्त बनेकी पात्रमा समेत जोस र आत्मसम्मान ब्युँझाएकी छिन् । यसमा प्रेमिल जोडीहरूले प्रेमको नयाँ आयाम बाँचेका छन्, प्रेमगाथाले नयाँ उचाई भेटेको छ मानसिक रूपले विक्षिप्तहरूका लागि ‘ब्युझिएको सास’ ओखती हो, निराश बनेर बाटो हराएकाहरूको लागि आशाको उज्यालो हो, र सबैका लागि मायाको उत्सव हो ।

Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Byujhiyeko Saas By Anusha Humagain”

Your email address will not be published. Required fields are marked *

Scroll To Top
Close
Close
Byujhiyeko Saas By Anusha Humagain
Byujhiyeko Saas By Anusha Humagain
 495.00 Add to cart