Pagal Basti by Sarubhakta

 596.00

In Stock
Highlights:
  • Publisher: Book Hill
  • Cover: Paper Back
  • Category: Fiction Novels
  • Language: Nepali
  • Pages: 344
  • ISBN: 9789937928083
Description

त्यो मेरो अनुभूतिभन्दा बाहिरको मूल्य हो आदिमाता ! म त्यसलाई हृदयमा स्पर्श गर्न सक्तिनँ । आदिगुरु मेरो आदर्श हुनुहुन्छ, मेरो प्रेरणा हुनुहुन्छ, मेरो मार्गदर्शक हुनुहुन्छ, मेरो प्रज्ञाको ऊर्जा हुनुहुन्छ । त्यसैले त्यो मूल्य मेरो व्यक्तिगत मूल्य नभएर आदिगुरुको मूल्य हो । गुरु आफ्नो मूल्यलाई साना–साना टुक्राहरूमा बाँडेर संसारभर फिँजाउन चाहनुहुन्छ । म उहाँको एक सानो टुक्रा मूल्य हुँ, जुन मेरो आफ्नो मूल्य होइन । आदिमाता, मेरो वास्तविक मूल्य कसैले तोकिसकेको छ, म यही एउटा मूल्य अनुभव गर्छु…

Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Pagal Basti by Sarubhakta”

Your email address will not be published. Required fields are marked *

Recently Viewed

Scroll To Top
Close
Close
Pagal Basti by Sarubhakta
Pagal Basti by Sarubhakta
 596.00 Add to cart