ऐतिहासिकका निम्ति आधारसामग्री हुन् प्रामाणिक स्रोत । तिनकै भरमा लेखिन्छन्, कहिले ‘एकेडेमिक’ त कहिले ‘पपुलर’ इतिहास । इतिहास, अध्ययनले बन्छ– आम धारणा । नेपालका हकमा लिच्छविकाल प्रामाणिक स्रोत पाइने आरम्भबिन्दु हो । तिनको परिशीलनका आधारमा अहिलेसम्म लेखिएकाभन्दा भिन्न लिच्छविकालिक इतिहास हो– यो पुस्तक । लिच्छविकालका राजा र राजनीति, धर्म र धर्मनीतिसम्मको विश्लेषण गरिएको यो पुस्तक अथक लगन र गहन खोजको नतीजा हो
-
Publisher: Fine Print
-
Language: Nepali
-
Cover: Paperback
-
Pages: 251 Pages
-
Genre: Fiction
-
Author: Nayan Raj Pandey
-
ISBN: 9789937746540












Reviews
There are no reviews yet.