Monsoon by Subin Bhattarai

 485.00

In Stock
Highlights:
  • Monsoon
  • Paperback
  • Pages: 254 Pages
  • First Publish Year: 2073 BS
  • Edition: 1st
  • Language: Nepali
  • Publisher:Fine Print Books
  • ISBN:9789937665162
Description
सोचेजस्तै जो पाउँछु, उसैसँग जीवन बिताउँछ । यस्तै सपना पाल्थें । आखिर देखेकै सपना साकार हुन्छ, नदेखेको सपनाको आकार कहाँ हुन्छ ? र, सोच्ने गर्थे, मैले सोचेजस्तै को निस्कने हो ? कस्ती निस्कने हो ? एउटा धमिलो चित्र कोरेको थिएँ मनमा, कुनै दिन त्यो चित्रबाट वास्तविक मान्छे फुत्त निस्कियोस् र नाच्न थालोस् । नाच्न पनि को-को आएनन् मेरो मनमा । मानौ, मेरो मन एउटा खुला स्टेज हो । मानौं, रोदीको आँगन हो । तर, कोही पाउँछन्, बिनापरिश्रम, चाहेकै कुरा । कोही देखिरहन्छन् सपना, जो कहिल्यै हुन्नन् पूरा । कसैका प्रेमकहानी फैलन्छन् कुनाकन्दरा, कसैका प्रेमकहानी रहन्छन् आधा-अधुरा । आआफ्नो भाग्यको कुरा ।
Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Monsoon by Subin Bhattarai”

Your email address will not be published. Required fields are marked *

Recently Viewed

Scroll To Top
Close
Close
Monsoon by Subin Bhattarai
Monsoon by Subin Bhattarai
 485.00 Add to cart