Mero Pattu Mero Biralo By Buddhisagar

 250.00

In Stock
Highlights:
  • Language : Nepali
  • Publisher : Sangrila Books
  • Author  : Buddhisagar
  • Genre : Children
  • ISBN13: 9789937775434
Description

झरीमा अलपत्र परेर रूझ्दै आएको बिरालो । रूखको टोड्काबाट झिकेर ल्याएको आँखा पनि नउम्रेको सुगाको बचेरो | एकैपल्ट हुर्किन्छन् । ती साथी बन्छन् । रमाउँछन् । बिरालो राति खटियामा उक्लन लागेको सर्पसित लड्छ । र, घरको प्यारो बन्छ । सुगा घरमा आउने – जानेलाई ‘राम राम भन्छ र सबैलाई खुशी बनाउँछ । यी दुई निर्दोष प्राणीको जीवनमा त्यतिबेला उथलपुथल आउँछ, जब ती गाउँबाट बजारमा बसाइँ सर्छन् । लेखक बुद्धिसागरको यो अनुभूतिले पुराना दिनको स्मृति गाढा बनाएर ल्याउँछ । रोचक र सरल भाषामा लेखिएको यो पुस्तकले मानव र प्राणीबीचको प्रेमको अनौठो कथा भन्छ ।

Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Mero Pattu Mero Biralo By Buddhisagar”

Your email address will not be published. Required fields are marked *

Scroll To Top
Close
Close
Mero Pattu Mero Biralo By Buddhisagar
Mero Pattu Mero Biralo By Buddhisagar
 250.00 Add to cart