Laingik Sahavagita By Binda Pandey

 395.00

In Stock
Highlights:
  • Language : Nepali
  • Publisher : Sangrila Books
  • Author :  Binda Pandey
  • Genre: Non Fiction
  • ISBN13: 9789937 775656
Description

नेपाली राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नाम हो- विन्दा पाण्डे । पाटीभित्रको अन्तरसङ्घर्ष होस् अथवा सदनभित्रका संसदीय क्रियाकलाप, सधैं प्रस्ट र सशक्त आवाज बुलन्द गर्ने पाण्डेले मूलतः ‘श्रमिक’ र ‘महिला’ का मुद्दालाई प्राथमिकता दिनुहुन्छ । संविधान सभा कालमा संविधान निर्माण प्रक्रिया र सङ्घीय संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटमाथिको छलफललाई केन्द्रमा राखिएको यस पुस्तकमा विशेष गरी संसद्मा जनसरोकारका विषय उठान तथा विभिन्न प्रस्ताव र प्रश्नहरूमाथिको छलफलमा समानुपातिक सांसदहरूको सहभागिताको तथ्यगत विश्लेषण गरिएको छ । किशोरवयदेखि नै ‘समानता’को विशिष्ट उद्देश्य लिएर वामपन्थी आन्दोलनसँग जोडिएकी पाण्डेको यसअघि ‘धर्तीमाथिको दाबी: अधिकारको लडाइँ’ पुस्तक प्रकाशित भइसकेको छ ।

Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Laingik Sahavagita By Binda Pandey”

Your email address will not be published. Required fields are marked *

Scroll To Top
Close
Close
Laingik Sahavagita  By Binda Pandey
Laingik Sahavagita By Binda Pandey
 395.00 Add to cart