Laar By Muna Chaudhary

 595.00

In Stock
Highlights:
  • Language : Nepali
  • Publisher : Sangrila Books
  • Author : Muna Chaudhary
  • Genre : Stories
Description

कथासङ्ग्रह लारमा तराई-मधेसको सामाजिक सोपानका पाँधमा रहेका भुइँमान्छेका कथा छन् । लोकबोली, लोकपरम्परा, लोकसंस्कृति अनि लोकजीवनको चित्रणका हिसाबले यस सङ्ग्रहका कथाहरू अब्बल छन् । लार यौन मनोभावमा आधारित कथासङ्ग्रह हो । यसमा साधारण मानिसका असाधारण इरोटिक कथाहरू छन् । प्रत्येक कथाको मूलपात्र नारी छन्, ती विवश तर बागी छन् । नारी पात्रको रतिरागात्मक ऊहापोहलाई कथाशिल्पमा ढालेर उनले श्लीलता र अश्लीलताको सीमारेखा नै मेटिदिएकी छन् ।

Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Laar By Muna Chaudhary”

Your email address will not be published. Required fields are marked *

Scroll To Top
Close
Close
Laar By Muna Chaudhary
Laar By Muna Chaudhary
 595.00 Add to cart