Bishrampur By Padam Gautam

 484.00

In Stock
Highlights:
  • Language : Nepali
  • Publisher : Sangrila Books
  • Author : Padam Gautam
  • Genre : Novels
  • SBN13: 9789937734356
Description

राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका पदम गौतमको पहिलो आख्यान हो, ‘विश्रामपुर’ । यसअघि उनका ‘फूलको लासमाथि’ र ‘रगतको शयनकक्षमा’ कवितासङ्ग्रह तथा ‘एकलासको फूल’ र ‘घाम झुल्कनुअघि’ गजलसङ्ग्रह प्रकाशित छन् । राजनीतिले लगातार चुसेको एक काल्पनिक देहाती गाउँको कथा हो, विश्रामपुर । तर उपन्यासका अधिकांश घटना कतै न कतै हरेक दुर्गम गाउँका कथासँग मिल्छन् | आञ्चलिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमतसङ्ग्रहदेखि यता झन्डै चार दशकको राजनीतिक, सामाजिक र आर्थिक चित्रण छ । यस उपन्यासले पाठकलाई नितान्त नौलो स्वाद पस्केको छ ।

Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Bishrampur By Padam Gautam”

Your email address will not be published. Required fields are marked *

Scroll To Top
Close
Close
Bishrampur By Padam Gautam
Bishrampur By Padam Gautam
 484.00 Add to cart