Bahadur Shah By Chiranjibi Wagle

 675.00

In Stock
Highlights:
  • Language: Nepali
  • Binding: Paperback
  • Publisher: Np
  • Edition: New
  • ISBN: 9789937953085
Categories: , Tags: , Brand:
Description

चिरञ्जीवी वाग्लेको जन्म विक्रम संवत् २००३ वैशाखमा भएको हो ।गोरखाबाट लगातार तीन पटक सांसद निर्वाचित पूर्वमन्त्री वाग्ले लामो राजनीतिक जीवनपछि स्वतन्त्र लेखनमा समर्पित छन् । बन्धनशालामा खीर र बलिदानले बनेको देश पछि उनको यो तेस्रो उपन्यास हो । बनारसमा पढ्दाताकादेखि नै साहित्यिक सृजनामा लागेका वाग्लेका उज्यालोतिरको यात्रा कविता सङ्ग्रह र नेपाली साहित्य : मेरो दृष्टि समालोचना सङ्ग्रह पनि प्रकाशित छन् ।

Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Bahadur Shah By Chiranjibi Wagle”

Your email address will not be published. Required fields are marked *

Scroll To Top
Close
Close
Bahadur Shah By Chiranjibi Wagle
Bahadur Shah By Chiranjibi Wagle
 675.00 Add to cart