Laxmi Nibandha Sangraha By Laxmi Prasad Devkota

 598.00

In Stock
Highlights:
  • Language : Nepali
  • Publisher : Fineprint
  • Author : Laxmi Prasad Devkota
  • Genre : Non-Fiction
  • ISBN13 : 9789937790376
Description

लक्ष्मीप्रसाद देवकोटा जति महाकवि हुन्, उति नै निबन्धकार पनि हुन् । उनले नै नेपाली साहित्यमा आधुनिक निबन्धको थालनी गरेका हुन् । रुमानी अभिव्यक्ति, काव्यिक शैली, काल्पनिक उडान, तार्किक विचार र जादुमय वाक्यविधानका कारण उनका निबन्ध विशेष लाग्छन् । त्यसको ज्वलन्त उदाहरण हो, लक्ष्मी निबन्धसङ्ग्रह । प्रकाशन भएको ८० वर्षपछि पनि देवकोटाको लक्ष्मी निबन्धसङ्ग्रहका निबन्ध उत्तिकै सान्दर्भिक छन्, उत्तिकै जीवन्त छन् ।

Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Laxmi Nibandha Sangraha By Laxmi Prasad Devkota”

Your email address will not be published. Required fields are marked *

Recently Viewed

Scroll To Top
Close
Close
Laxmi Nibandha Sangraha By Laxmi Prasad Devkota
Laxmi Nibandha Sangraha By Laxmi Prasad Devkota
 598.00 Add to cart