खुसीको गोरेटो दैनिक जीवनका आयामहरूलाई सकारात्मक दृष्टिकोणबाट प्रस्तुत गरिएको पुस्तक । सकारात्मक सोच, विनयशील, नैतिकता, चरित्रवान्, मन सफा जस्ता विषयलाई व्यवहारिक रूपमा ग्रहण गर्न प्रेरित गरिएको यो पुस्तक दैनिक जीवनलाई केन्द्रमा राखेर लेखिएको छ । सूक्ष्म विषयवस्तुले जीवनमा कसरी ठूलो प्रभाव पार्न सक्छ भन्ने विषयलाई oरूपमा प्रस्तुत गरिएको पुस्तकमा जीवनका अनेक आयामलाई नजिकबाट नियाल्न सकिन्छ ।
-
Publisher: Fine Print
-
Language: Nepali
-
Cover: Paperback
-
Pages: 251 Pages
-
Genre: Fiction
-
Author: Nayan Raj Pandey
-
ISBN: 9789937746540













Reviews
There are no reviews yet.