Bahek by Dharma Sapkota (Raju)

 795.00

In Stock
Highlights:

Book Title: Bahek 
Author: Dharma Sapkota
Publisher: Shiksha Books
Genre: Contemporary Romance
Published Date: 2025
Language: Nepali

Description
बाहेक” डा. धर्म सापकोटा राजुद्वारा लिखित चौथो कृति तथा पहिलो उपन्यास हो । यसअघि उहाँका बुद्धिमानीको परीक्षा (बालकथा सङ्ग्रह, २०६२), बहिर्गमन (लघुकथा सङ्ग्रह, २०७३), र बाटो (कथा सङ्ग्रह, २०७६) प्रकाशित छन् । “मैले पढ़ें, पैसा कमाएँ, आफूलाई स्थापित पनि गरेँ । तर जीवनको खालीपन त भौतिक सम्पत्तिले मात्र भरिंदो रहेनछ । माया, प्रेम र यौन, जो हामी जन्मसँगै डिफल्ट सेटिङमै लिएर आउँछौं, यिनीहरूको अस्तित्व पनि स्वीकार्नुपर्ने रहेछ । यिनीहरूलाई केही समय दबाउन सकिएला तर मेटाउन सकिंदो रहेनछ । सङ्घर्षको दौरान यी चाहनाहरू गौंण जस्तै लागे पनि जब जिन्दगी केही शान्त भयो, मनको झ्यालबाट यी यिनीहरूले भित्र चियाउन थाले । चियाउने मात्र होइन, कहिलेकाहीँ गिज्याउन, पोल्न, झस्काउन र सताउन थाले ।
Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Bahek by Dharma Sapkota (Raju)”

Your email address will not be published. Required fields are marked *

Scroll To Top
Close
Close
Bahek by Dharma Sapkota (Raju)
Bahek by Dharma Sapkota (Raju)
 795.00 Add to cart