Arthat Arthatantra By Sujeev Shakya

 475.00

In Stock
Highlights:
  • Language : Nepali
  • Publisher : Nepalaya
  • Author : Sujeev Shakya
  • Genre : Business & Economics Books
  • ISBN13 : 9789937921237
Description

मापसेजस्तै अब मुलुकलाई अर्को अभियान चाहिएको छ- कृजपसे । अर्थात् कृषि, जलविद्युत्, पर्यटन र सेवा ।  मलेसियालाई हेरौँ न । आफूलाई सुधार्ने कुरामा नेपालको निजी क्षेत्र सरकारभन्दा पछाडि छ । मुलुकमा तीन सयभन्दा बढी ब्रान्डका पानी बिक्री हुन्छन् ।  पानीको स्तर कसैलाई मतलब छैन । उपभोक्तामा ब्रान्डको महत्त्व थाहा नहुनु अर्थतन्त्र बच्चै रहेको सङ्केत हो । तेह्रौं शताब्दीमा चीन गएका अरनिको नेपाली रेमिट्यान्स युगका अग्रदूत थिए । नेवारको एउटा पुस्ता नै व्यवसायीबाट जागिरे हुन गयो । उता, बाहुनहरू जागिरेबाट व्यवसायी हुन आए । नेपाली अर्थतन्त्रमा यसलाई ठूलो घटनाका रूपमा लिन सकिन्छ ।

Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Arthat Arthatantra By Sujeev Shakya”

Your email address will not be published. Required fields are marked *

Scroll To Top
Close
Close
Arthat Arthatantra By Sujeev Shakya
Arthat Arthatantra By Sujeev Shakya
 475.00 Add to cart