Devyani by Basanta Chaudary is a triangular lovestory.
दुई भिन्न दृष्टिकोण राख्ने नारीहरुको अन्तर्य हो देवयानी । पृथक् अवधारणा र परिवेशमा हुर्किएका दुई नारीको मनस्थितिका बीचबाट यात्रा गर्नुपर्ने परिबन्धमा परेको पुरुषको
मानसिकता यस उपन्यासमा प्रबल रुपमा प्रस्तुत भएको छ । मूलतः यस उपन्यासले फरक मान्यताका कारण उत्पन्न नारीबीचको अन्तद्र्वन्द्वको दुबिधामा अलमलिएको पुरुष–चेतनालाई सविस्तार वर्णन गरेको छ













Reviews
There are no reviews yet.