Nilo Prem by Purushottam Bajagain

 800.00

In Stock
Highlights:
  • Language ‏ : ‎ Nepali
  • Publication: Indigo Ink
  • Binding ‏ : ‎ Paperback
  • Genre ‏ : ‎ Fiction, Romance
Description
‘नीलो प्रेम’ नेपाली साहित्यमा बहुअर्थी रूपमा आएको छ– कतै नीलो आकाशझैँ प्रेमको उच्च अवस्था जस्तो, त कतै नीलो सागरझैँ हार्दिकताको गहिराइ जस्तो । तर, के प्रेमले जीवनलाई सधैँ खुलेको नीलो आकाशझैँ उज्यालो बनाइरहन्छ ? कि प्रेमले प्रेमीहरुका जीवनमा मसीझैँ नीलाम्य डामहरु पनि बसाइदिन्छ ? साँगाको पुलिस स्कुलदेखि उठेको यो उपन्यास एक जोडीको प्रेमकथा मात्र होइन- यो मित्रता, पारिवारिक सम्बन्ध र जीवनका कठिन मोडहरूमा पाइला चाल्ने सङ्घर्षको कथा पनि हो । विशेषगरी किशोर-किशोरी तथा युवा उमेर समूहले यसलाई आफ्नै कथाझैँ ठान्नेगरी उपन्यासकार बजगाईंले प्रस्तुत गरेका छन् । यो उनको लेखनको सबल पक्ष हो । कति कथा पढिन्छन्, छाडिन्छन् तर यो कथा भने पाठक सँगसँगै हिँडिरहन्छ, पढिसकेपछि पनि पाठकको मन-मस्तिष्कमा घुमिरहन्छ किनभने ‘नीलो प्रेम’ केवल प्रेम होइन, यो हाम्रै जीवनको एउटा रङ पनि हो ।
Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Nilo Prem by Purushottam Bajagain”

Your email address will not be published. Required fields are marked *

Scroll To Top
Close
Close
Nilo Prem by Purushottam Bajagain
Nilo Prem by Purushottam Bajagain
 800.00 Add to cart