Aithan by Bibek Ojha

 695.00

In Stock
Highlights:
  • ISBN: 9789937775380
  • Language: Nepali
  • Genre: Fiction, Novel
  • Paperback
  • First Edition, 2078
Description

दुनियाँमा वियोगजस्तो पीडादायी भोगाइ अर्को छैन । ऐंठन त्यही वियोगको कथा हो । जब मानिसलाई जिउँदै पुरियो, उसको फोक्सो हावाले होइन माटोले भरियो, त्यही फोक्सोमा भरिएको माटोको कथा हो, ऐंठन । नाबालिग छोरी आमाको पछ्यौरीकै छायामा लुटिई । र, ऐंठन त्यही नाबालिगको योनिबाट बगेको रगतको कथा हो । आमाबाबुकै अगाडि जवान छोरो जलाइयो, तिनै आमाले बेहोसीमा बाँधेको दाँतको कथा हो ऐंठन, उनै बुढा बाले पागलसरह चिच्याएको चित्कार हो, ऐंठन ।

Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Aithan by Bibek Ojha”

Your email address will not be published. Required fields are marked *

Recently Viewed

Scroll To Top
Close
Close
Aithan by Bibek Ojha
Aithan by Bibek Ojha
 695.00 Add to cart